सायद पुष्पलाल र हामीबीच गलतफहमी थियो । हाम्रो मतभेद वा फुटले नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यापक नोक्सानी भयो । कामरेड पुष्पलाल श्रेष्ठको मूल्याङ्कनको प्रश्न नेपालकै कम्युनिस्ट आन्दोलनको एक जटिल र गम्भीर प्रकारको विवादास्पद प्रश्न हो । पुष्पलालसित हाम्रा कैयौं सैद्धान्तिक प्रश्नमा मतभेद भएका थिए । त्यसक्रममा हाम्रो पार्टीमा विभाजन पनि ...