कोरोना महामारीको दोस्रो लहरबाट छिमेकी देश भारत नियन्त्रण बाहिर गएको छ । पछिल्लो एक सातामा दिनहुं दुई हजारभन्दा बढी मानिसहरु कोरोना संक्रमणबाट मरेका छन् भने तीन हरेक दिन तीन लाख भन्दा बढी नयां संक्रमण भएका तथ्यांक बाहिर आएको छ । परीक्षणको दायरामा नपरेका र मृत्युको ...