काठमाडौं २३ भदौ । काठमाडौँमा जारी प्रदर्शनकारी जेनजी संसद् घेराउ गर्न पुगेपछि थप सुरक्षा दिन जाँदै गरेको सशस्त्र प्रहरीको गाडी फर्काइएको छ। सडक नै कब्जा गर्दै प्रदर्शनकारीले बाटो छेकेपछि सशस्त्रको गाडी रोकिएको थियो। उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिन सेनाको एक गाडी र प्रहरीको ...