काठमाडौं २३ भदौ । राजधानीमा सोमबार जेनजी समूहले आह्वान गरेको प्रदर्शनका क्रममा अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले ...