काठमाडौं १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानमाथि आक्रमण कडा चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको भन्दै ‘इजरायलप्रति निकै असन्तुष्ट’ भएको बताएका छन्। उनले इजरायललाई बम खसाल्न बन्द गर्न र ‘तुरुन्तै आफ्ना पाइलटहरूलाई घर फर्काउन’ आह्वान ...