काठमाडौं, १२ असार । निर्वाचन आयोगले उपचुनाव हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर चुनावको मिति तोकिसकेपछि नाम दर्ता गर्न नपाउने भन्दै उपचुनाव हुने क्षेत्रमा यथाशीघ्र नाम दर्ता गराउन आग्रह गरेको हो । विभिन्न कारणले रिक्त रहेका ...