काठमाडौं २७ भदौ। राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न करिब सहमत भएका छन् । जेनजी समूहहरुमध्ये हामी नेपाली नामक संस्थाको अगुवाइमा अघि सारिएको संसद् विघटनको एजेन्डामा भने अझै सहमति नभएको हामी नेपाली समूहकै प्रमुख ...