भदौ २४, २०८२ मंगलबार

धनगढीमा पनि देउवाको घरमा आगजनी
कैलालीको धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनी गरिएको छ।
जेन-जेड आन्दोलनमा सरकारले दमन गरेपछि आक्रोशित युवाहरूले देउवाको धनगढीस्थित निवासमा आगजनी गरेका हुन्।
यसअघि देउवाको काठमाडौंको बुढानिलकण्ठस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।








प्रतिक्रिया दिनुहोस्