काठमाडौं २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा आएका संशोधनहरू अघि बढ्न नसक्ने जानकारी गराएका छन् । आइतबार आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । आफूले प्रस्तुत गरेको विधान संशाधन ...