काठमाडौं १ असार । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणपछि अवरुद्ध प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयमा सत्तापक्षसँग भएको दुई बुँदे सहमतिबारे स्पष्टीकरण दिएका छन्। माओवादीले गरेको दुई बुँदे सहमतिबारे चौतर्फी आलोचना भइरहेको बेला आइतबार प्रतिनधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा ...