भैरहवा, १४ भदौ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ। वडानम्बर २ का अध्यक्ष ईनामुल्लाह फकिरका अनुसार शनिबार बिहान स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा निधन भएको हो। धार्मिक परम्परा अनुसार शवको अन्त्यष्टि लुम्बिनीमा गरिने बताइएको छ। उनी नेपाली ...