काठमाडौं २५ जेठ । आइतबारको संसद बैठक अघि सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच सहमति हुननसक्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । जेठ १५ मा बजेट प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल माओवादी सहितका सवै विपक्षीदलहरुले भिजिट भिसा ठगी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठक अवरुघ गर्दै ...