धनगढी, २० माघ । सात नं प्रदेशको आइतबार बस्ने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभा सदस्यहरु धनगढी आउने क्रम जारी रहेको छ । कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा सहभागी हुन यहाँका सबै जिल्लाबाट निर्वाचित र समानुपातिक सांसदहरु धनगढी आइरहेका हुन् । ...