काठमाडौं, २८ माघ । सात प्रदेशमध्ये ६ वटा प्रदेशका भावी मुख्यमन्त्री को हुने भन्ने निश्चित भैसकेको छ । प्रदेश ४ को भावी मुख्यमन्त्रीको टुंगो आज आइतबार लाग्दैछ । एमालेले प्रदेश ४ को प्रदेशसभाका लागि आफ्नो संसदीय दलको नेता आइतबार चयन गर्न लागेको हो । नेताहरु ...