कपिलवस्तु, २८ माघ । कार दुर्घटनामा परी निधन भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवको यहाँ आज अन्त्येष्टि गरिएको छ । काठमाडौँ फर्कने क्रममा शनिबार धादिङमा दुर्घटनामा परेका सचिव यादवको बहादुरगञ्जस्थित सुरही खोलामा दाहसंस्कार गरिएको हो । यादवलाई उहाँका दाजु छेदीप्रसादले दागबत्ती दिनुभएको थियो । यादवको ...