ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ नं. प्रदेशमा सरकार गठनको दावी प्रस्तुत, शंकर पोखरेल बन्ने भए पहिलो मुख्य मन्त्री


ABC NEWS
माघ २८, २०७४ आईतबार   ३ : ५९   बजे

बुटवल, २८ माघ ।

प्रदेश नम्बर ५ को सरकार गठनका लागि वाम गठबन्धनका तर्फबाट आज प्रदेश प्रमुख उमाकान्त झा समक्ष बहुमत सहितको दाबी प्रस्तुत गरेकाछन् ।.

एमाले संसदिय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्री नियुक्तिका लागि एमाले संसदिय दल र माओबादी केन्द्रको संसदियदलका तर्फबाट दाबी प्रस्तुत गरिएको हो । प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गर्न नेता पोखरेलका साथ एमाले उपमहासचिव बिष्णु पौडेल तथा माओबादी केन्द्रका नेता वर्षमान पुन सहितको टोलि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

८७ जना कुल सदस्य रहेको ५ नम्बर प्रदेशमा एमालेसंग ४१ र माओबादी केन्द्रसंग २० जना सांसद छन् । गठबन्धनले प्रस्तुत गरेको दाबीमा संबिधानको धारा को उपधारा २ बमोजिम मुख्य मन्त्री नियुक्तिको प्रक्रिया अगाडी बढाउन अनुरोध गरिएको छ ।

दाबी प्रस्तुत पछि संचाकर्मीहरुलाई प्रतिक्रीया दिंदै एमाले संसदियदलका नेता शंकर पोखरेलले प्रक्रिया अगाडी बढे लगत्तै बढीमा ३ सदस्सीय मन्त्री परिषद गठन गरेर संघिय सरकार संचालनको प्रक्रिया अगाडी बढाउने जानकारी दिनुभयो ।
पत्रकाहरुको प्रश्नको जवाफ दिंदै माओबादी केन्द्रका नेता वर्षमान पुनले सरकार गठन र पार्टी एकताको कार्य संगसंगै अगाडी बढ्ने बताउनुभयो ।

माओबादी केन्द्रको प्रदेश संसदियदलको बैठकले आजै माओबादी नेता कुल प्रसाद केसी सोनामलाई संसदियदलको नेत ाचयन गरेको छ । माओबादी भित्र सभामुखको बिषयमा भने सहमती हुन नसकेको पार्टी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group