भक्तपुर, २७ माघ । श्रीमती जयन्ती श्रेष्ठलाई गत पुस २६ गते घरमा स्टिलको पाईपले टाउँकोमा पटक– पटक हानेर घाईते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्न ३८ वर्षका सुमन श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस भोजराज ...