काठमाडौं, २६ माघ । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा शेरधन राई संग पराजित भएपछि भीम आचार्यले पार्टीलाई एक बनाएर लानुपर्ने बताएका छन् । एमालेका सचिव समेत रहेका आचार्यले शेरधन राईसँग पराजित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एक नम्बर प्रदेशलाई समृद्ध बनाउन आफूले ...