बागलुङ, २६ माघ । जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । महिना दिनभित्रमा नियमित विद्युत् उत्पादन शुरु हुने आयोजना व्यवस्थापनले जनाएको छ । आयोजनाको सबै काम पूरा भएको इञ्जिनियर सूर्य अधिकारीले जानकारी दिनुभयो । दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको ...