नुवाकोट, २५ माघ । अदालतको फैसलापछि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी जरिवाना भुक्तानका लागि नुवाकोट जिल्ला अदालतमा पेश गरेको छ । फरार प्रतिवादी तथा अपराधीलाई पक्राउ गरी जरिवाना तथा कैद भुक्तान गराउन सक्रिय प्रहरीले एकै दिन चार जनालाई पक्राउ गरी अदालतमा पेश गरेको ...