काठमाडौं, २२ जेठ । साढे ३३ केजी सुन र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट फर्किएका उनलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो । समितिका एक अधिकारीले तिवारी मंगलबार ...