काठमाडौ, २१ जेठ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद कुलदेवी विश्वकर्माले आफु दलित भएकै कारणले काठमाडौंमा कोठा नपाएको गुनासो गरेकी छिन् । बैठकमा बोल्दै सांसद विश्वकर्माले दलित भएकै कारण एक महिनादेखि काठमाडौंमा कोठा पाउन नसकेको बताएकी हुन् । उनले भनिन्, ‘मैले सांसद भएपछि काठमाडौँ आएदेखि कोठा ...