काठमाडौं, २१ जेठ । भारतीय प्रहरीले ट्याङ्कर चालकलाई कुटपिट गरेपछि नेपाली व्यवसायीले इन्धन ढुवानी रोकेका छन् । वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले आफुमाथि भारतिय प्रहरीले कुटपीट गरेकाले सुरक्षाको माग गर्दै आज आइतबारदेखि इन्धन ढुवानी रोकेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र ...