ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पुलिसद्धारा नेपाली ट्याङ्कर चालकमाथि कुटपीट, सुरक्षाको इन्धन ढुवानी ठप्प


एबीसी न्यूज
जेष्ठ २१, २०७५ सोमबार   ७ : ५८   बजे

काठमाडौं, २१ जेठ । भारतीय प्रहरीले ट्याङ्कर चालकलाई कुटपिट गरेपछि नेपाली व्यवसायीले इन्धन ढुवानी रोकेका छन् । वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले आफुमाथि भारतिय प्रहरीले कुटपीट गरेकाले सुरक्षाको माग गर्दै आज आइतबारदेखि इन्धन ढुवानी रोकेका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवका अनुसार शनिबार भारतीय प्रहरीले ७ जना नेपाली ट्याङ्कर चालकमाथि कुटपिट गरेका थिए । कुटपिटबाट ती चालक घाइते भएको उनले बताए । भारतीय प्रहरीले वीरगञ्ज सुक्खा बन्दरगामा नेपाली चालकमाथि हमला गरेका श्रीवास्तवले बताए ।
भारतीय पुलिसले कुटेको उक्त घटनापछि आइतबार वीरगञ्ज नाकाबाट इन्धन ढुवानी नै रोकिएको छ भने नेपाल आयल निगमको थानकोट र अमलेखगञ्ज डिपोमा इन्धन लोड/अनलोड पनि ठप्प छ ।

इन्धन ढुवानी रोकिएपछि महासंघले सुरक्षाको प्रत्याभूतिको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई पहल गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group