धनकुटा २४ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ता जेल चलान भएका छन। जिल्ला अदालत, धनकुटाले तोकेको जनही ३० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनीहरु जेल चलान भएका हुन। जिल्ला अदालतले नेकपा जिल्ला सदस्य विज्ञान भनिने मोहन प्रसाद ओझा र ध्यानबहादुर तामाङलाई ...