काठमाडौं, २४ जेठ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्दै दायर भएको रिट खारेज गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार संवैधानिक परिषद्को भएकाले अदालतबाट आदेश जारी गर्न नमिल्ने भन्दै बिहीबार न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले रिट खारेजको फैसला सुनएको हो ...