३७ बर्षीया दुर्गा लामिछानेलाई चिकित्सकले बिहीबार बिहान ९ बजे मृत घोषणा गरिसकेका थिए। दाङको तुलसीपुर उपमहानगपालिका वडा नं. ११ प्रि-गाँउस्थित माईती घरमा बसेर स्थानीय एक विद्यालयमा अध्यापन गर्दै आएकी लामिछानेलाई घरको पिँढीमै विषालु सर्पले बिहान साढे ७ बजे डसेको थियो। मृतक दुर्गाका भाइ लोकराज लामिछानेले ...