काठमाडौं, २५ जेठ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले ७५९ जना प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको छ । २०७५ साल असार महिनादेखिको तलव भत्ता समेत सरुवा भएको दरवन्दीबाट खान पाउने गरि प्रहरी सहायक निरीक्षकहरुलाई सरुवा गरिएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ...