रुपन्देही २५ जेठ । बुटवलमा भएको गाडी दुर्घटनामा प्रहरी नायब निरीक्षक पोमनारायण खनालको ज्यान गएको छ । क्षत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक ४६ वर्षीय पोमनारायण खनालको विहीबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । रुपन्देहीको तिलोत्तमा योगिकुटी घर ...