ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा प्रशासनको अनुगमन : सात कार्यालय प्रमुखविहिन्, ९० कर्मचारी अनुपस्थित


admin
जेष्ठ २२, २०७५ मंगलबार   ३ : ११   बजे

डोल्पा, २२ जेठ । जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लाका सम्पुर्ण सरकारी कार्यालयहरुको अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भुप्रेन्द्र थापाको नेत्रृतवमा गएको टोलीले जिल्लामा रहेका सबै सरकारी कार्यालयको अनुगमन मा ७ वटा कार्यलयहरु प्रमुख विहिन र ९० भन्दा बढी सरकारी कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ ।

यसरी जनताको सेवा प्रवाह प्रभावित पारेर अनुपस्थित हुने कर्मचारी बिरुद्ध कारबाहीको प्रक्रियामा अगाडी बढाइने प्रजिअ थापाले बताउनुभयो ।

अनुगमनको क्रममा जिल्ल्ला कृषी विकास कार्यालय ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,कोष तथा लेखा नियन्त्रण कार्यालय, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यलय, जिल्ला हुलाक कार्यालय,जिल्ला पशु सेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय गरी ७ वटा कार्यालयहरु प्रमुख बिहिन पाईएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

अनुगमनमा कार्यालय प्रमुख कर्मचारीको हाजिरी, सहायता कक्ष, सफा पिउने पानी,सेवा ग्राहीलाई कर्मचारीको गर्ने ब्यबहार,कार्यालय सरसफाई लगाएतको सम्पुर्ण पक्षको अनुगनमन गरिएको प्रजिअ थापाले बताउनुभयो ।

अनुगमनमा सरकारी कार्यालयहरुमा विद्युतय प्रणलीबाट हाजिरी ,टोकन प्रणली सेवा प्रणाली को सुरुवात कुनै कार्यालयमा नभएको पाईएको जिल्ला प्रशासन कार्यलयले जानाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

स्कटल्यान्डको संघर्षपूर्ण जित, हैटीलाई १–० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group