काठमाडौँ २२ भाद्र । सभामुख कृष्णबहादुर महरा शुक्रबार चीन प्रस्थान गर्दैछन् । उनी अहिले बिहान ११स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जानेछन् । सभामुख महरासहितको १० जनाको टोलीमा चार वटा राष्ट्रिय पार्टीका सांसद र एक स्वतन्त्र सांसद पनि सहभागी छन् । सभामुख चीन जाने ...