ल्हासा, २३ भदौ । चौंथो चाइना तिब्बत टुरिजम एण्ड कल्चर एक्स्पोको तिब्बतको ल्हासामा भब्य उद्घाटन भएको छ । नेपालको संघीय संसदअन्तरगत प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको विशेष उपस्थिति र चिनिया जनकंग्रेसका डेपुटी चियरमेन उ वेइहुवा (Wu Weihua) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा तिब्बत सरकारका प्रमुख छि ...