ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता असफल भए देशको जहाज डुब्छ : मुख्यमन्त्री गुरुङ


bhawani desk

 

पोखरा, २२ भाद्र । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संघियता असफल भए देशको जहाज डुब्ने बताएका छन् ।

शुक्रबार, पोखरामा आयोजित रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको २४ औं बार्षिक साधारण सभा तथा १३ औं अधिवेसनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले केन्द्रिय सरकारले प्रदेश सरकारलाई कुनै पनि अधिकार नदिदा केन्द्रिकृत शासनप्रणाली भन्दा फरक नभएको बताए ।

राजा महेन्द्रले १८ सालमा ७५ जिल्ला १४ अञ्चल बनाएको उल्लेख गर्दै उनले पछिल्लो समय संघीयतामा गएर सरकारको स्वरुप परिवर्तन भएपनि संघीय सरकारले आवश्यक अधिकार नदिदा काम गर्न असहज भएको बताए ।

उनले बिगतका सरकारलाई पाको सरकारको संज्ञा दिदै प्रदेश सबैभन्दा कान्छो भएको बताए ।

संघिय सरकार र प्रदेश सरकार बिचमा ८० वर्षको बुढो र भर्खर जन्मेको शिशु जस्तै फरक भएको उदाहरण दिँदै । उनले भने, ‘अहिले शिशुले जुन किसिमको समस्या भोगी रहेको छ । उ ठिक ढङ्गले हुर्कन पाएन भने जहाज डुब्छ । त्यसपछि कस्तो विकराल स्थिति आउँन सक्छ हामीले कल्पना गर्न सक्दैनौं ।’

संघिय सरकारले आफ्नो जिम्मवारी पुरा नगरेकाले पनि सरकारको आलोचना गर्नुपरेको उनको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत (फोटोफिचर)

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...