काठमाडौं, ३१ भाद्र । नेपाल सरकारद्वारा गठित भनिएको न्युनतम पारिश्रमिक निर्धारण समितिले हालै सिफारिश प्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ । सोसाइटीले सोमवार विज्ञप्ति जारी गर्दै राजनीतिक कार्यकर्ता भर्तिकेन्द्रका रुपमा परिणत भएको र समग्रमा नेपालको मूलधारको सञ्चार माध्यमप्रति बेसरोकार मात्र होइन कि विरोधी रबैया बोक्ने ...