काठमाडौ,३असोज । जनकपुरमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका जनकपुरको विभिन्न स्थानबाट डा. सिके राउतको कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । अलग मधेशको माग गर्दै आन्दोलनरत्त ...