काठमाडौ, ४ असोज । तेजाब छ्यापेर युवतीलाई घाइते बनाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीमाथी तेजाब छ्यापेका थिए । पासवानकी ६५ ...