भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीले भूकम्पले भत्किएकाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभएको छ । आज पुरातत्व विभाग स्मारण संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले आज विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा बोल्दै उहाँले सम्पदा पुनःनिर्माण ...