ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाले तोक्यो सबै प्रदेशमा पदाधिकारी (नामसहित)


bhawani desk

काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातवटै प्रदेशमा प्रदेश ईन्जार्च , सह-ईन्चार्ज , अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले तल्लो कमिटिलाई एकतावद्ध गर्ने जिम्मेवारी दिदै प्रदेश ईन्जार्च , सह–ईन्चार्ज , अध्यक्ष र सचिव तोकेको हो ।

नेकपाले प्रदेश नंवर १ को ईन्चार्जमा भीम प्रसाद आचार्य , २ मा सत्यनारायण मण्डल , ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पिएस गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश नंवर ५ को ईन्चार्जमा शंकर पोखरेल , ६ मा जनार्दन शर्मा र प्रदेश नंवर ७ को जिम्मेवारी भीम बहादुर रावललाई दिने निर्णय गरेको नेकपा नेता ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकले सर्वसम्मत रुपमा सातवटै प्रदेशमा प्रदेश ईन्जार्च , सह–ईन्चार्ज , अध्यक्ष र सचिवको टुङ्गो लगाईएको भन्दै पोखरेलले तल्लो तहमा एकताका लागी देखिएको समस्यालाई समाधान गर्दे एकताप्रक्रिया अघि बढाउने जिम्मा दिईएको बताउनुभयो ।

त्यस्तै बैठकमा अध्यक्ष पुष्पकमल दाहालको चीन र भारत भ्रमणका बिषयमा र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भोलीबाट हुने अमेरिका भ्रमणबारे सचिवालय बैठकलाई सामान्य जानकारी गराउनुभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय

उपनिर्वाचनको तयारीका लागि कांग्रेसको बैठक बस्दै

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समसमायिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागतीखेतीबाट २० लाख आम्दानी

बार्सिलोनाको सहज जित

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

उपनिर्वाचनको तयारीका लागि कांग्रेसको बैठक बस्दै

बेमौसमी हिमपातले जनजीवन असहज

नवजोत सिंह सिद्धु जेलबाट रिहा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...