काठमाडौँ, ४ असोज । देशका सवै राजमार्ग सुनसान छन ।राजमार्गमा गाडी नगुडेको तीन दिन भैसकेको छ । राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । कस्को बन्द र किन गरेको ? यस बारेमा आधिकारीक जानकारी छैन । तर, यातायात मजदुरले गाडी नचलाउँदा राजमार्ग ...