“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे‘” काठमाडौं, ७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार जीवनको सयौँ बसन्तमा टेकेका छन् । राष्ट्रकवि घिमिरेको यो शताब्दीऔँ जन्मदिन हो । घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । ...