
काठमाडौं,६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जादैछन । ओली अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार रातिको ९ बजे जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।
प्रधानमन्त्रीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको सञ्चारमन्त्री गोकुल प्रस्ताव बास्कोटाले जानकारी दिएका छन ।



















प्रतिक्रिया दिनुहोस्