काठमाडौं, ५ फागुन । संघीय संसदको सुनुवाइ समितिले विभिन्न पाँच संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी आज (आइतबार) हेर्ने भएको छ। अहिले बिहान सिंहदरबारमा बस्ने सुनुवाइ समितिको बैठकमा उजुरीको पोको खोल्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ। अन्य चार जनाविरुद्ध कुनै उजुरी नपरे ...