सप्तरी, ३० जेठ – आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका हुन् । ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् । दुई वर्षअघि प्रेम विवाह गरेका ...