काठमाडौं,१२ फागुन । संसदीय सुनुवाई समितिको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको हो । संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको ...