काठमाडौँ, १३ फागुन । गत शुक्रबार राति साढे ८ बजेतिर ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयअगाडि बम विस्फोटमा संलग्न आरोपमा पक्राउ परेका ६ जनामध्ये तीन जनाविरुद्ध प्रहरीले म्याद थप गराएको छ। उनीहरू मध्ये एकजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ...