ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको गति बढाउन राससजस्तो संस्थाले मद्दत गर्ने ओलीको प्विश्वास


एबीसी न्यूज
फाल्गुन ६, २०७५ सोमबार  ८ : ०३ बजे

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समाचार समिति (रासस) जस्तो देशव्यापी सञ्जाल भएको संंस्थाले विकासको गतिलाई अझ बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

रासस स्थापनाको ५८औँ वर्ष प्रवेश गरेको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अलग राजनीतिक परिवेशमा स्थापना भएको राससको भूमिका आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । “देश आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर भएको र सङ्घीयताको अभ्यास अघि बढिरहेको आजको सन्दर्भमा सत्य, तथ्य र आधिकारिक सूचनाको स्रोतका रुपमा यो समाचार संस्था अपरिहार्य बन्न पुगेको देखिन्छ । खासगरी विकास र निर्माणका लागि नवप्रवद्र्धनात्मक सोच र सिर्जनशील प्रयत्नलाई प्रोत्साहन गर्न सूचनाको हकको भूमिका कति अहं हुन्छ भन्ने उदाहरण यो संस्थाले प्रस्तुत गर्न सक्दछ ।” 

प्रधानमन्त्री ओलीले प्रविधिको यस युगमा राससले अत्याधुनिक प्रविधिको प्रयोग गरी सूचना प्रवाहको गति र परिणामसमेत बढाउन सकोस् भन्ने कामना गर्दै यसले विविध क्षेत्र तथा विषयलाई समेटेर सामग्री उत्पादन गर्न सफलता हासिल गर्दै जाओस् भन्ने शुभकामना दिनुभएको छ । 

विसं २०१८ फागुन ७ गते स्थापित राससले मङ्गलबार आफ्नो केन्द्र र सातै प्रदेशमा स्थापनाको ५८ औँ वार्षिकोत्सव मनाउँदैछ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com