ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनैपनि कागजातमा हस्ताक्षर नगरेरै जेल मुक्त भए – प्रधानमन्त्री ओली (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन ४, २०७५ शनिबार  ६ : २२ बजे


काठमाडौं , ४ फागुन । झण्डै पाँच दशकको राजनीतिक यात्रामा १४ बर्ष कठोर जेल जीवन विताएका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि कागजातमा हस्ताक्षर नगरेरै जेल मुक्त भए
को बताउनुभएको छ ।

जेलमा रहदा राज देखी प्रधानमन्त्री सम्मले निकै दवाव र आवश्वासन दिएपनि छुट्नेवेला जेलमा गएर हस्ताक्षर समेत नगरेको प्रधानमन्त्री ओलीले खुलाशा गर्नुभयो ।

मैले जेलमा हुदाँ रासनको कागतमा समेत हस्ताक्षर गरिन किन भने त्यहि हस्ताक्षर कतै दुरुपयोग हुन सक्छ भनेर प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उक्तकुरा प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीसंगको विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसीमा प्रसारण हुनेछ ।

उहाँले भन्नुभयो जेलमा मेरो १४ वर्ष वितेका थिए । जेलमा रहदा राजा विरेन्द्रले एउटा प्रस्ताव पठाए । मैले भने राजाले एउटा कैदि भेट्दा नराम्रो हुन्छ , म छुटेपछि भेटौला भने खवर ल्याउनेलाई भनेर पठाए । यस्तो वेला म आवेश र तिक्तामा हुन्छु म धेरै वर्ष थुनिएको छु आवेशमा छु महाराजघिराज कैदीलाई भेट राम्रो हुदैन । त्यतिवेलाका अंचलाधिश खडकबहादुर जीसीले भने म केहि कुरा चलाउकी म छुट्ने वर्ष , मैले भने केही गर्न पर्दैन ।

राजमान्नु पर्छ पंचायत मान्नुपर्छ भन्ने दवाव दिएका थिए । त्यतिवेला राधाकृष्ण मैनाली छुटे । उहा गम्भिर मुद्रामा हुनुहुन्थो किन हो थाहा भएन । १८ मंसिर मा राधाकृष मैनालीलाई बाहिर लगिएको दुई घन्टापछि मलाई गेटमा बोलाएको छ भने बाहिर गेटमा राधाकृष्णमैनाली संग भेट भो प्रधानमन्त्री ओलीले भन्नुभयो मलाई छोड्यो तपाइलाईपछि केही दिनमा छोड्छ । मैले भने तपाईलाई किन छोडे तपाईले उनिहरुको सर्त मान्नुभयो ।

उनले भने त्यसो होइन पछि कुरा गरौला भने । मैले सुभकामना दिए । त्यस पछि उहाँ कसरी छुट्नुभयो भन्ने वेहोरा मलाई सुनाए । मैले भने मेरो हातमा त्यो ब्यहोरा नल्याओमा च्याति दिन्छु भने । दुइ चार दिन पछि उहा मलाई भेट्न आउनुभो उहाँले भन्नुभयो नेपालका विपी देखी मनमहोन सम्म सवै यस्तै कागत गर्दै छुटेका हुन ।

उहाँ उठेर जानु भयो म लाई निकै दवाव दिइयो अन्त्यमा संविधान मान्छु भन भने, संविधान मान्नु सवै नागरिकको कर्तव्य हो र हरेका नागरिकले संविधानमान्नु पर्छ मैले भने यस संविधानबाट पंचायत र राजतन्त्र हटाईन्छ भनेर तपाईहरु लिखित गर्नुहोस म त्यो शर्त मान्न तयार छु भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com