काठमाडौं, २ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् ।निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि संचारकर्मी कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’ उनले थपे, ...