मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र जारी काठमाडौं, १, माघ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंकित कदम भनेका छन्। बिहीबार काठमाडौंमा आयोजित ४२औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले वर्तमान ...