काठमाडौ २३ भदौ । काठमाडौँको मीनभवन र बानेश्वर क्षेत्रमा प्रहरीले गल्लीगल्ली पसेर गोली चलाएको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। नेपाल कमर्स क्याम्पस, मीनभवन अगाडिको बाटोमा पनि प्रहरीले ठूलो मात्रामा अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ छ।‘यो मेरो जीवनमै देखेको सबैभन्दा भयावह दृश्य हो,’ एकजना प्रत्यक्षदर्शीले प्रहरीले गोली ...